दुखद खबर : ठोरीमा करेन्ट लागेर १ जानाको मृत्यु !

पर्साको ठोरी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ सरस्वतीनगरका ४० वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन्। घर नजिकै रहेको ससुरालीमा १३ औं दिनको मृत्यु संस्कार चलिरहेको स्थानमा जडान गरिएको बिजुलीको तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । https://www.youtube.com/watch?v=rceW35OVu7g घाइते मोक्तानलाई उपचारका लागि ठोरी गाउँपालिका–२ स्थित स्वास्थ्य…