नेपालका एक होनहार युवाले चारपां’ग्रे गाडी निर्माण गरे शेयर गर्नुहोस

चितवनका एक युवाले चारपांग्रे गाडी निर्माण गरेका छन् । मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेर चितवनको गैडाकोटका मुस्कान सापकोटाले चारपांग्रे गाडी बनाएका हुन् । मुस्कानले हेर्दा ठ्याक्कै मिनि ट्रक जस्तै देखिने गाडि अगाडि चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान राख्न मिल्ने गरी गाडी बनाएका हुन् ।उनले बनाएको गाडि केहिदिन अघि स्थानीय जनप्रतिनिधिहरु समेतकेा सहभागीतामा…