कोरोना संक्रमितको भोक हडताल पीसीआर टेष्टको माग गर्दै !

पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढका भन्छन्, ‘संघीय सरकारको प्रोटेाकलअनुसार नै…