विश्वका विभन्न देशहरु बिच अहिले कोरोनाको खोप बनाउने होड बाजी नै चलेको छ तर कुनै पनि देशले यसको नतिजा भने दिइसकेका छैनन् । यसैबिच बेलायतमा अर्को एक कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम दिएको खबर बाहिर आएको छ । https://www.youtube.com/watch?v=cfQmm45P8V4&t=1s समाचारमा जनाइए अनुसार बेलायतका स्वस्थ्यमन्त्री मेट ह्यानककले इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरु प्रति आभार प्रकट…