द्खाद खबर : पूर्व मन्त्री यादवको निधन, भोलि दाहसंस्कार गरिने

पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको निधन भएको छ । यादवको आज वीर अस्पतालमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको उनका जेठा छोरा रागोपाल राय यादवले जानकारी दिए । ७२ वर्षीय यादव वीर अस्प्तालको आईसियुमा उपचारार्थ थिए । https://www.youtube.com/watch?v=FmHrisvaYxQ उनी ६३ दिनदेखि वीरमै उपारार्थ थिए । सर्लाही साविक खुटौना गाविस वडा नम्बर ४…