दुखद खबर: विराट नर्सिङ होमका ३ डाक्टर र ५ नर्सलाई कोरोना !

विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना कामदार र १ जना अस्पताल सञ्चालकको घरमा काम गर्ने व्यक्ति रहेका विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=V2Y2gfCPe0g एक हप्ताबीचमा यो…