नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । ७० बर्षका रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौँमा उनको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीका जेल जीवनका सहयोद्धा समेत हुन् । https://www.youtube.com/watch?v=4absl-rwXj4&t=7s रायमाझीको निधनप्रति प्रधानमन्त्री ओलीले गहिरो दु:ख व्यक्त गरेका छन् ।…