कोरोनाको केन्द्र चीनको हुवेई प्रान्तको उहानमा गएको मंगलबार लक डाउन खुलेको छ। लक डाउन खुलेसँगै त्यहाँ खुसियाली छाएको छ। मानिसहरुको चहलपहल एक्कासि बढेको छ। ७६ दिन घरभिर थुनिएर बसेका नागरिक अब भने निस्फिक्री भएर हिँड्न थालेका छन्। लकडाउन खुलेसँगै उहानमा बिहे गर्नेको संख्यामा एक्कासि बढोत्तरी भएको छ। बिहेका लागि अनलाइन रजिस्ट्री गर्नेको ओइरो नै लाग्ने…