विश्वमा नै त्रास थपेको कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यस्तै अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाको महामारी तिब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्रमण देखिएको तथ्य फेला परेको छ । https://www.youtube.com/watch?v=3r9QHimHuWo हालै चीन लगिएको कुखुराको मासुमा पनि कोरोनाभाइरस देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट…