पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ३८ वर्षीया जनकपुरको महिलाको मृत्यु

ललितपुर , पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । आज मृत्यु भएकी महिला जनकपुरको भएकी जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले बताए । साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी उनी कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो । https://www.youtube.com/watch?v=gtfIichpttc त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित…