गत शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा हत्या गरी शव टुक्र्याएर सुटकेशमा हालेर फालिएका दाङका कृष्णबहादुर बोहरा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका बासिन्दा भएको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार बोहराका दुई श्रीमती छन् । जेठी श्रीमती घोराही मै छाडेर उनले कान्छी श्रीमती विवाह गरेका…