काठमाडौंको चावहिलमा बसोबास गर्ने ६० वर्षीया शोभा तथा ७० वर्षीय श्यामका छोरी तथा छोरा विदेशमा बसोबास गर्छन् । काठमाडौंमा उनीहरु दुई जना मात्र छन् । शोभाले घरमै कोचिङ क्लास सञ्चालन गरेकी छिन् भने श्यामले बाहिरको काम जस्तै बैंक जाने, बिजुली÷पानीको बिल तिर्ने, किनमेल गर्ने आदि काम गरिरहेका छन् । तर, अहिले लकडाउनको बेला दुबैको जिन्दगीमा…