कोरोना भाइरसको चपेटामा अब डाक्टरहरु पनि पर्न थालेका छन् । न्युयोर्कको अस्पतालमा न्युरोसर्जन डाक्टर जेम्स गुडरिचको कोरोना भाइरसका कारण मृ’त्यु भएको छ ।मोन्टेफोर हेल्थ सिस्टमका अनुसार, उनलाई कोरोना भाइरसको लक्षण देखा परेको थियो ।त्यसपछि सोमवार उनले आफ्नो जीवनकै अन्तिम श्वास लिएका थिए । यति भनिरहँदा यो पनि जानकारी होस्, उनले नै शिर जोडिएका दुई बच्चालाई…