गणतन्त्र दिवसका दिन इरानको इस्लामिक रिभोलुसन गार्डस् कर्प्सले विज्ञप्ती जारी गर्दै आफ्ना विरोधीहरुलाई चेतावनी दिएको छ । ‘कुनै पनि देशका कुनै भूभागमा इरानविरुद्ध आपराधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र विध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’ https://www.youtube.com/watch?v=Vs3hwyDgqLo&t=356s बुबार इरानमा…