निक्कै दुखद खबर: प्रदेश नम्बर २ का मन्त्रीलाई कोरोना संक्रमण पुष्टि !

प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । https://www.youtube.com/watch?v=efBXQHFs0no&t=1s गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन…