शिशुलाई सहयोग गरेको रकम फिर्ता लिन बालगृह पुगे भाग्य न्यौपाने (भिडियो सहित)

सामाजिक सञ्जालको जमानामा केही कुराको चर्चा चल्न समयनै लाग्दैन, त्यस्तै गत साउन १२ गते सोमबार दिउँसो कपन आकाशेधारा स्थित कार्टुनमा शिशु भेटिएको खबरले एकाएक सञ्जाल तातिएपछि धेरैले शिशुको लागि सहयोग पनि गरे ।घटनास्थल पुगेर नाम चलेका युट्युबरहरुले भिडियो फुटेज पनि खिचे केहिले शिशुलाई हातमा लिएर भावुक बनेको नाटक सम्म गर्न भ्याए । भेटिएको शिशुलाई केयर…