पर्साको ठोरीमा सोमबार राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरिएको छ ।ठोरी गाउँपालिका वडानम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकले प्रकाश खनालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मिना गिरी, सचिवमा चिरञ्जीवी सापकोटा, सहसचिव गोकुली रेग्मी, कोषाध्यक्ष गीतादेवी विष्ट रहेका छ्न् । त्यस्तै…