अस्पतालको बेडबाट अमिताभले भने, ‘भगवान मेरो रक्षा गर !

    अमिताभ बच्न कोरोना संक्रमण भएपछि अस्पतालमा छन् ।सामाजिक संजालमा सक्रिय रहने बच्चनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेका हुन्छन् । बिश्वमा छरिएर रहेका उनका शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।शुक्रबार राती उनले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टाटस लेखेका छन् । ‘उनले पुरानो फोटो शेयर गरेका छन् जहाँ उनी आफ्नो…