खुसीको खबर : आगोको कारणले जलेका कृष्ण बिक लाई बागलुङ समाज बेल्जियम द्वारा आयो यातिठुलो सहयोग ।

काठमाडौँ, असार २५ गते । खुसीको खबर : आगोको कारणले जलेका कृष्ण बिक लाई बागलुङ समाज बेल्जियम द्वारा आयो यातिठुलो सहयोग । अझैपनि मान्बयता मरेकोछैन भन्नेकुरा यो सानो बाबुको यस्तो अबस्था हुदापनि देशबिदेश मा रहनु भयको मनकारी मन हरुले गर्नुभयको साथ र सहयोग बाट बुजन सकिन्छ ! मानिसमा कुन समय कस्तो समस्या आउछ भन्ने कसैलाई…