यातायात मजदुरहरुको कोरोना बिमा हुने भएको छ । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच सोमबार भएको छलफलमा यातायात मजदुरको कोरोना बिमा गर्ने सहमति जुटेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार कोरोना बीमाको आधा रकम सरकारले व्यहार्नेछ भने आधा यातायात व्यवसायीले । कोरोना कारण कुनै मजदुरको…