यसपाली छिट्टै सकिदै रोपाइँ सुदूरपश्चिममा !

सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । ‘‘पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ, निर्देशक यज्ञराज जोशीले भन्नु भयो, समयमै वर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई…