कोरोना पोजेटिभ रिपोर्ट आएको २ घण्टामै मृत्यु ! सेयर गरौ

कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएका सप्तरीका ७३ वर्षीय पुरुष मुटुका बिरामी थिए । उपचार गराउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेका उनको बिहीबार राति त्यहीँको आइसोलेसनमा मृत्यु भएको हो । राजविराजस्थित घरमा स्वासप्रश्वासमा समस्या भएपछि उनलाई परिवारजनले गत मंगलबार धरान लगेका थिए । चिकित्सकले कोरोना संक्रमण परीक्षण विना अन्य उपचार अगाडि नबढाउने बताएपछि उनको…