महोत्तरीको एकै गाउँका थप २ को मृत्यु, मृतक संख्या ७ पुग्यो, कोरोना परिक्षण गर्दै….(भिडियो सहित)

अज्ञात कारणले एकदिनमै चारजनाको ज्यान गएको २४ घण्टा नबित्दै महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा गाएँमा पुनः दुईजनाको मृत्यु भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहाका मेयर संजिव साहले पुष्टि गरेका छन् । https://www.youtube.com/watch?v=4eIY2tGctTY यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षका…