यी हुन् कोरोनालाई पराजित गर्ने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति !

कोरोना महामारी(काेभिड-१९) बाट विश्वमा अहिलेसम्म झण्डै एक लाख ७० हजार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धाहरू रहेका छन् । तर, दुनियाँमा एकजना यस्तो व्यक्ति छन् जसले एक सय चार वर्षको उमेरमा कोरोनालाई पराजित गरेका छन् । अमेरिकाको ओरेगन प्रान्तका बासिन्दा एक सय चार वर्षीय विलियम बिलको जन्म सन् १९१६ मा भएको हो…