कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २८ पुग्यो, १ हजार संक्रमित !

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । । https://www.youtube.com/watch?v=M1p_U8hJC1U स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव…