कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेष गरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ । https://www.youtube.com/watch?v=0GelZxbJVtI सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले…