राहतका लागि प्रहरीको तलब कटौती सही कि गलत ?

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी फ्रन्टलाइनमा खटिएका छन् । सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयमा नेपाल प्रहरीका अधिकृतहरु अग्रपङ्तिमा छन् । सुरक्षाकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरणको नाममा सर्जिकल मास्कसमेत नलगाई कार्यक्षेत्रमा खटिएका छन् । भोक, तिर्खाकोसमेत पर्वाह गरी नागरिकको सुरक्षामा खटिएका उनीहरुलाई सरकारले पनि सुरक्षाकर्मीलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । तर, प्रहरी…