नेपाल प्रहरीको होईन सिंहदरबार भित्रका नेताज्युहरुको तलब काटियोस सरकार !

जन’ताको सेवामा खट्ने प्रहरीको होईन घर भित्र माक्स लगाइ बस्ने सांसद मन्त्रीको त’लब का’ट्नु पर्छ । केही शब्द बढी लेख्दा फेरि हाम्रा हातमा हतकडी लगाइन क’ति बेर लाग्दैन फेरि सरकारको विरुद्ध बोले लेखे प’त्रकार र ना’गरिकले भनि! तर मेरो देश कोरोना भाइरस नियन्त्रणको लागि चालिएको लकडाउन र सामन्य दैनिकी गु’जारा गर्न दिन भरी श्र’म गर्ने…