भारतले नेपाली भुमिका सडक निर्माण गरेर सञ्चालनमा ल्याएपछि नेपालमा चर्को विरेध सुरु भएको छ । सरकारले पनि भारतको यस रवैयाको खुलेरै विरोध गरेको छ । यो बाहेक अन्या राजनीतिक दलहरुमा पनि यस मुद्दालाई लिएर सरकारको तिव्र आलोचना हुँदैछ । यो बीचमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय…