कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना भाइरस कोभिड–१९ को देखिएपछि सरकारले बल्ल कडा कदम चालेको छ । सरकारले कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१…