सोलुखुम्बुमा अचम्मको घ’टना भएको छ । आकाशबाट धमाधम जस्ता पाता खस्न थालेपछि स्थानीय च’कित भएका छन् । तर यो पहिलो घ’टना भने होइन यहाँ पटक–पटक आकाशबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्ने गर्दछन् । अहिले भने २१ थान जस्तापाता खसेका छन् । प्रायजसो यहाँको सबैसामाग्री हेलिकोप्टरबाट बोकिन्छ । ढोका खुल्लाका कारण माथिबाट तल सामान खस्ने गर्दछन्…