यात्रुबाट मनलागी भाडा असुल्ने १७ जना प्रहरी फन्दामा (नावाबली सहित )

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक सवारीहरूमा बढी भाडा लिने १७ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । https://www.youtube.com/watch?v=nAr2QEk3zTE पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जार बहादुर गुरुङ, बिजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, बिजय तामाङ,…