४० दिनदेखि क्वारेन्टाइनमै, परिवार भोकले मर्ने चिन्ता

कैलाली - ‘क्वारेन्टाइनको बास ४० दिन भइसक्यो । हामी कुनै अपराधी त होइनौँ नि,’ नरेन्द्रराज जोशीले दुखेसो पोख्दै भने, ‘९ जनाको परिवार छ । सबै जना मेरो कमाइमा आस्रित छन् ।’ कोरोनाभाइरसले भन्दा पनि परिवार भोकमरीले लान्छ कि भन्ने त्रास उनमा छ । खेतवारीको सिजन नजिकिएको छ वर्षभरि खानपुग्ने अन्नवाली उब्जाउ गर्ने समय पनि टाढा…