अहिले बलिउड अभिनेता आमिर खानको छुट्टै चर्चा छ । भारतमा लकडाउनका कारण समस्यामा परेकालाई १ किलो आटामा १५ हजार लुकाएर दिएको भन्दै सबैले आमिरको तारिफ गरिरहेका छन् । तर, आमिर खानले उक्त सहयोग आफूले नगरेको भन्दै स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा एक ट्विट लेख्दै आफूले सहयोग नगरेको बताएका हुन् । उनले लेखेका छन्–‘म त्यो मानिस…