कतारको क्वारेन्टाइनमा २ हजार नेपाली !

कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ।त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो। उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । https://www.youtube.com/watch?v=DzrZd7GBFic यसमा धेरैजसो सेल्सम्यानको…