कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा थप एक जनाको मृत्यु भएको छ । इनोभा फेयर ओक्स अस्पतालमा २० दिन अघिदेखि उपचाररत भर्जिनिया राज्यको सेन्टरभिलमा बसोबास गर्दै आएका महेश पन्थीको निधन भएको हो । https://www.youtube.com/watch?v=q72kwPXjVeY&t=333s उनको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । पन्थी १० बर्षअघिबाट आमा, श्रीमती, एक छोरा र एक छोरीसँग अमेरिका बस्दै आएका…