काठमाडौंको कलंकीमा ट्रकले ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चार जनाकाो ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर…