काठमाडौँ - मकालु गाउँपालिका–५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा शनिबार बिहान करिब साढे ८ बजे एक टिपर दुर्घटनामा परेको छ। पुल भत्किँदै गर्दा गुडिरहेको ०३–००१ क २९२० नम्बरको टिपर नदीतर्फ खस्दा चालक घाइते भएका हुन्। नुम प्रहरी चौकी का अनुसार घाइते हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्। उनलाई तत्काल…