ट्याक्टर दुर्घटनामा पैदलयात्रीको मृत्यु

सर्लाही । मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट २३ वर्षीया गुरीया कुमारीको मृत्यु भएको छ। नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी कुमारीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते कुमारीलाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले…