आँचलकाे प्रश्न- मैले सुसाइड गरेपछि मात्रै तपाईंहरूले रिप लेखेर मलाई बुझ्ने हाे ?मेरो नाक र शरीरबारे अनेक टिप्पणी हुदा, किन कोहि बोलेनन् ?यातना त मैले भोगिरहेकी छु किन कोहि देख्दैनन ?अव मलाइ बुझ्ने चै मैले सुसाइड गरेपछि हो ? बेला बेला आफ्नै चिप्लिदो बोलीले बिभिन्न कन्त्रोभर्शीमा फसिरहनी अभिनेत्रीआंचल शर्मा केहि दिन अघिदेखि एक युवककाे शरीरबारे…