काठमाडौं,१६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यायायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीले बालकुमारी घटना निम्तिएको आरोप लगाएका छन् । https://youtu.be/6RO16PGHo0c?si=g_g7k6_XclUm7eqw सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अनाहकमा रोजगारी खोज्ने युवा मारिएको भन्दै उनले यसैसँग जोडिएको अर्को दुर्घटना नहुन सरकारलाई सचेत गराएका छन्।…