दुखद:खबर रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु

काठमाडौं,२६ पुस । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले जानकारी दिए । https://youtu.be/EnT8PvKnxxU?si=atWziEqn1tki2ZN8 बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु…