पार्टीमा पदका लागि संघर्ष हुन थाल्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन जनयुद्धमा पार्टीका नेता कार्यकर्ता लडाइका निम्ति मोर्चामा जाने प्रतिस्पर्धा हुने गरेपनि अहिले पदका लागि संघर्ष हुने गरेको बताए। योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले नेता कार्यकर्ता पद र प्रतिस्ठान खोज्नेमा प्रतिस्पर्धा भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘हिजो जनयुद्धमा लडाइको मार्चमा डिफेन्समा…