रुसी सेनामा कार्यरत तीन नेपालीको तिहारको दिन मृत्यु, परिवारलाई दुई सातापछि मात्रै खबर

काठमाडौं, मंसिर १३ । रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान रहेका छन् ।​ दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु भएको हो । रुस र…