खोटाङमा सहिद मनोज-झपेन्द्रको ३१औं स्मृति दिवस मनाइँदै

खोटाङमा विभिन्न कार्यक्रम गर्दै सहिद मनोज जोशी-झपेन्द्र कार्कीको ३१औं स्मृति दिवस मनाउने तयारी गरिएको छ । १५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा तीनदिनसम्म विभिन्न कार्यक्रम गर्दै…