काठमाडौं महानगरले सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने

काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ । चालु आर्थिक वर्ष २०७९र०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको छ । । बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने…