काठमाडौं महानगरपालिकाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने नागरिकको हकमाथि हस्तक्षेप गरेको भन्दै कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष राम केवल गुप्तासहितको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा महानगरले कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट,…