यो वर्ष कुनै पनि म्यानपावर खारेज नहुने

सरकारले तोकेको मापदण्ड पूरा गर्न नसके पनि यो वर्ष कुनै पनि म्यानपावर खारेज नहुने भएका छन् । लगातार दुई वर्षमा एक सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने व्यवस्था छ । तर, मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गरेर सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुन सक्ने व्यवस्था गरेको छ । यसबारेको सूचना…