चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो

सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले आज बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद भण्डारी र उहाँको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । https://www.youtube.com/watch?v=ucOpbkbdSHU आमा छोरा दुवै जनाको…