आफ्नो सम्पूर्ण चल अचल सम्पती राज्यको नाममा गरिएको : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग ३० देखि ४० अर्ब रुपैयाँ रहेको हल्ला चलाइएको भन्दै आक्रोश पोखेका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले भने, ‘केपी ओलीसँग कम्तिमा पनि ३०, ४० अर्ब छ रे । कहाँ छ भन्दा स्वीस बैंकमा…